दफा १२ख
म्याद भित्र दर्ता गराउनु पर्ने
“ख” श्रेणीको कुनै बिर्ता जग्गा दफा ७क. बमोजिम नेपाल सरकारले तोकेको म्याद भित्र त्यस्तो जग्गा कमाउनेले आफ्नो नाउँमा दर्ता नगराएमा त्यस्तो जग्गा मालपोत नबुझाए सरह प्रचलित कानुनबमोजिम हुनेछ ।